World cup football चलिरहेको बेला अकस्मात उन्को मेसेज आयो फेस्बुक मेसेन्जरमा , ए हजुर आरामै? यति पढ्दा नै मेरा ओठले मन्द मुस्कान छरिसकेका थिए र त्यही मुस्कान झल्काउने स्टिकर को साथ जवाफ दिए "उम 😊😊
अनि हजुर नि?"
जवाफ पुग्न नपाइ उता बाट अर्को मेसेज आयो "यता नि उम" जवाफ देखेर मेरा ओठको तन्काइ झन बढिसकेथ्यो फेरि उन्को मुस्कान झल्काउने दुई स्टिकर देखा परे 😊😊 । त्यसपछी वार्तालाप बढाउने उद्देश्यले मैले सोधे "के गरिदै?"
जवाफ आयो "अगिसम्म फुटबल हेरिरथे अब सुत्न लाको "
मैले उत्साहित हुँदै सोधे "अच्छा हजुरलाइ नि फुटबल मनपर्छ??"
उन्ले केवल खुलेको हासो झल्काउने स्टिकर पठाइन 😀😀
अनि फेरि सोधिन "हजुर कस्को फ्यान रे ??"
मैले लेखे " मलाइ स्पेन भन्ने देशको खेल मनपर्छ"
एकछिनपछी उन्ले लेखिन " उसोभे जितिहालोस स्पेनले नै "
मैले खुसी हुँदै जिज्ञासा् राखे " मलाइ मनपर्नेले जितिहालोस??"
तुरुन्तै जवाफ"उम त 😊😊"
"अनि हजुरलाइ मन पर्ने त ?? मैले सोधे
उन्ले लेखिन " अगिको खेल हेर्दा हजुरलाइ मनपर्ला भनेर अर्जेन्टिना मन पराएकी थिए 😑😑"
मैले केवल "है?" लेखे अनि एउटा निराश भएको झल्काउने स्टिकर पठाए 😐😐 तर उन्ले तुरुन्तै भनिन "ऐले चाहिँ स्पेन मनपर्न थाल्यो 😀😀"
to be continued ......

Comments
Post a Comment