दुई बटुवा
सम्योगको भेट
भए विशेष ।
क्षणकै वार्ता
भुलाउने पीडा त
मुस्कान एक ।
किन हो याद
नचिनेको यारको
प्रश्न अनेक ।
उस्लाइ होला
यस्तो कि हुन्न कुन्नी
सोचाइ तेज ।
हुन्छ नि पक्कै
नभए के नै छ र
यो मनोवाद ।
जुनेली रात
यादमाथी छ याद
स्वर्गे आनन्द ।
भएनी साथ
कल्पनाको वर्षात
झन सपना।
लिने ज्यान
दुइपलको न्यास्रो
साएद प्यार।
आए सल्लाह
अगाडी बढ, तर
खुसी छु यार ।
सम्योगको भेट
भए विशेष ।
क्षणकै वार्ता
भुलाउने पीडा त
मुस्कान एक ।
किन हो याद
नचिनेको यारको
प्रश्न अनेक ।
उस्लाइ होला
यस्तो कि हुन्न कुन्नी
सोचाइ तेज ।
हुन्छ नि पक्कै
नभए के नै छ र
यो मनोवाद ।
जुनेली रात
यादमाथी छ याद
स्वर्गे आनन्द ।
भएनी साथ
कल्पनाको वर्षात
झन सपना।
लिने ज्यान
दुइपलको न्यास्रो
साएद प्यार।
आए सल्लाह
अगाडी बढ, तर
खुसी छु यार ।
Comments
Post a Comment