Skip to main content

Posts

Showing posts from November, 2017

पर्खाइ

पर्खाइमा तिम्रो बसेछु म  तिमी आउने नआउने था नभैकन आसमा तिम्रो डुबेछु म तिम्लाइ पाउने नपाउने था नभैकन देख्दै तिम्लाइ मनपराएछु नबोल्दै बिस्वास गरेछु लाग्छ तोड्ने छैनौ बिस्वास...... तिमी पक्कै आउनेछौ पर्खाइमा..... भेट भएथ्यो एकचोटी हाम्रो बोलेका थिए यी नजरैले भविस्य कल्पे त्यो एकपलमा बिस्वास दिलायो त्यो मुस्कानैले सपना तिम्रो देख्दैछु म बिपना बारे था नभैकन कल्पनामा टोलाइरहेछु के पो हुनु छ था नभैकन लाग्छ टुट्ने छैन यो सपना... तिमी पक्कै आउनेछौ  पर्खाइमा तिम्रो .....