Skip to main content

Posts

Showing posts from June, 2018

Worldcup & love

World cup football चलिरहेको बेला अकस्मात उन्को मेसेज आयो फेस्बुक मेसेन्जरमा , ए हजुर आरामै? यति पढ्दा नै मेरा ओठले मन्द मुस्कान छरिसकेका थिए र त्यही मुस्कान झल्काउने स्टिकर को साथ जवाफ दिए "उम 😊😊 अनि हजुर नि?" Photo:google जवाफ पुग्न नपाइ उता बाट अर्को मेसेज आयो "यता नि उम" जवाफ देखेर मेरा ओठको तन्काइ झन बढिसकेथ्यो फेरि उन्को मुस्कान झल्काउने दुई स्टिकर देखा परे 😊😊 । त्यसपछी वार्तालाप बढाउने उद्देश्यले मैले सोधे "के गरिदै?" जवाफ आयो "अगिसम्म फुटबल हेरिरथे अब सुत्न लाको " मैले उत्साहित हुँदै सोधे "अच्छा हजुरलाइ नि फुटबल मनपर्छ??" उन्ले केवल खुलेको हासो झल्काउने स्टिकर पठाइन 😀😀 अनि फेरि सोधिन "हजुर कस्को फ्यान रे ??" मैले लेखे " मलाइ स्पेन भन्ने देशको खेल मनपर्छ" एकछिनपछी उन्ले लेखिन " उसोभे जितिहालोस स्पेनले नै " मैले खुसी हुँदै जिज्ञासा् राखे " मलाइ मनपर्नेले जितिहालोस??" तुरुन्तै जवाफ"उम त 😊😊" "अनि हजुरलाइ मन पर्ने त ?? मैले सोधे उन्ले लेखिन " अगिको खे