Skip to main content

Posts

Showing posts from October, 2020

युगौ का कुरा

  छोडी कहाँ जान्छु र म तिमी भन्दा पर भागी मरेर नि फर्की आउँछु जस्तो लाग्छ तिम्रो लागि तिमी उ त्यो आकास बन अनि मलाइ बादल भन चट्याङ्गै परेनी ,भुइमै झरेनी फर्की म आउनेछु युगौ लागेनी मात्र तिमी पर्खी बस कहिल्यै नमारि आस मिलन होला पलभरको भाग्यमा हाम्रो लागि सबै खुसी दिन्छु तिम्लाइ केही नराखी बाकी तिमी उ त्यो साँझ बन अनि मलाइ घाम भन अँधेरै छाएनी , सुनसानै भएनी फर्की म आउनेछु युगौ लागेनी मात्र तिमी पर्खी बस कहिल्यै नमारी आस