Skip to main content

Posts

Showing posts from December, 2017

Story of emotion (पुरानो व्लग)

I don't know why I can't cry but after attending this lecture I can assume the perception of the society is the reason ... (नहुन पनि सक्छ) युनिभर्सिटीको २०२ नम्बर कोठामा आज पालो थियो बिजनेस साइकोलोजी अन्तर्गतको इमोसन भन्ने बिषय मा लेक्चर सुन्ने, सुन्दै जाने क्रममा प्रोफेसर म्याडम ले चर्चा गरिन्  एकदमै मन छुने कुराको बारेमा उनि भन्दै थिइन् मान्छेको इमोसनलाइ असर पार्ने प्रमुख मध्यको सबैभन्दा खतरनाक कारण हो लिङ्ग (gender) यो समाजले इमोसन प्रदर्सन गर्न नि विशेष छुट दिएको छ महिला लाई तर बिचरा पुरुष लाई यो समाजले चाहेको बेलामा रुन सम्म बन्देज गरेको छ जबकी रुनु भनेको आफुलाइ समय दिनु हो र मनका पीडा आँसु मार्फत बगाएर मन हल्का गराउनु हो ,म एउटा महिला भएर नि यति बुझ्न सक्छु कि पुरुषहरुको जिन्दगी कति तड्पनमा बित्नसक्छ भनेर, यस्लाइ उन्ले एउटा किस्सा सङ्ग जोड्दै भन्न थालिन् एकपटक उन्लाइ बिच बाटोमा कसैले नराम्रो व्यवहार गरेछ अनि उन्लाइ रुन मन लागेछ तर कोहि आफ्नो पक्षमा नभएकोले उनी त्याहा रुन सकिनन रे अनि भाग्दै पाच सात मिनेट परको एउटा सार्वजनिक सौचालय भित्र पसेर रोइन अरे , त्यो पाच सात म

One side love एकोहोरो प्रीत

a very interesting thing I heard "Listening  adele song makes u remember a person you made eye contact with on public transportation 10 years ago...." Indeed First day of the college last seat मा बसेको थे सबै नया नया अनुहार एक्लो म परेको थे सुरु भैसकेथ्यो lecture ढोकामा उ आएकी पहिलो दिन त्यो पनि ढिला हल्का डराएकि जिस्काइदिए प्रोफेसर ले डरलाग्दो पारामा ढिलो हुनेलाइ सजाय भन्न थाले के दिउ म?? झुक्यो उस्को ती नजर कबुल भो सजाय देख्दैमा घायल थिए म अब गित सुन्न पाए अमर हुनेछ प्रेम यदि त्यो एकोहोरो रहन्छ दुइतर्फी जब हुन्छ त्यो सम्झौतामा बहन्छ सुनेर उस्को गित भने आफ्नै मन शीत साच्चै कति प्यारो छ यो एकोहोरो प्रीत तेसैले सायद अमर हुनेछ प्रेम यदि त्यो एकोहोरो रहन्छ दुइतर्फी जब हुन्छ त्यो सम्झौतामा बहन्छ बाकि दिन त देखिन उस्लाइ कलेजमा तर हरदिन आउथे उस्का कुरा मेरो आफ्नै knowledge मा अमर हुनेछ प्रेम यदि त्यो एकोहोरो रहन्छ दुइतर्फी जब हुन्छ त्यो सम्झौतामा बहन्छ ।।

thoughts

Sometimes....... we say  But actually it happens everytime  नसोचेको ठाउमा नसोचेको व्यक्ती नसोचिएकै तरिकाले भेट हुनु नसोचिएका सोच नसोचिएका कार्य  नसोचिएकै तरिकाले सेट हुनु नसोचिएकै तरिकाले अघि बढ्नु त्यो सम्बन्ध नसोचिएका खुशिहरु दिदै अनि नसोचिएकै कारणले टुट्नु आखिर नसोचिएका कुराहरुका कारण सोच्यासोच्यै हुनु कस्तो नसोचिएको कुरा