Sometimes....... we say
But actually it happens everytime
नसोचेको ठाउमा
नसोचेको व्यक्ती
नसोचिएकै तरिकाले भेट हुनु
नसोचिएका सोच
नसोचिएका कार्य
नसोचिएकै तरिकाले सेट हुनु
नसोचिएकै तरिकाले अघि बढ्नु त्यो सम्बन्ध
नसोचिएका खुशिहरु दिदै
अनि नसोचिएकै कारणले टुट्नु
आखिर नसोचिएका कुराहरुका कारण सोच्यासोच्यै हुनु
कस्तो नसोचिएको कुरा
Comments
Post a Comment