There's a girl in my friendlist who always post about her smile . Everyone starts defining her lips but me ???
I start thinking do u really mean these eyes are smiling.....
जबर्जस्ति ओठ च्याति हासिरही उ
सबैले साथ दिए मुस्कान सोचेर
अनि जब म सङ्ग जुधे उस्का नजर
रबर झै तन्किएका उस्का ओठ एक्कासी खुम्चिए
डुलाउन खोज्दै अन्तै ती आँखा
शतर्क हुँदै मेरा हेराइ बाट
मुस्काउन खोज्दै फेरि झुटो मुस्कान
हड्बडाउदै उनी भिडबाट बाहिरिन खोजिन्
तर लडिन् अकस्मात खुट्टा ठेसिएर
अनि बगाइन् आँसु मनको पीडा थाम्न नसकी
वस निहु कै लागि भनेनी ठेसिएको खुट्टा समाउदै ......

Comments
Post a Comment