Sometimes ............
हो जति मिठा कुराहरू मैले तिम्लाइ सुनाएँ ति सबै मेरो मनबाट निस्किएका थिएनन् सबै कुनै न कुनै पत्रिका र किताबबाट चोरेर सुनाएको थिएँ..यदि तिमी यहि कारणले मेरो मनमा तिम्रो लागी कुनै भावना छैन भन्छ्यौ भने मेरो यति मात्र भन्नु छ ..ति हरेक शब्दको खोजी गर्न म कहाँकहाँ भौतारिन होला हरेक लाइब्रेरीका हरेक उपन्यास रातरातभर पढेर तिम्लाइ ति शब्द सुनाउन कैयैनपल्ट बौलाहाझै ऐनाअघि उभिएर प्राक्टीस गरिरहँदा र मेरो कुरा सुनेपछीको तिम्रो मुस्कान सम्झेर एकान्तमा त्यसै लठ्ठ पर्दा के साँच्चै मेरो मनमा तिम्रो लागी कुनै भावना थिएन होला????
Comments
Post a Comment