सपनाहरु ठुला त थिएनन
तर समय पर्याप्त थिएन
प्रयासहरु नगरेको होइन
तर भाग्यले साथै दिएन
पाएका प्रतिफलहरु सन्तोसजनक भएन
आसा मात्र पालेर बसेको पनि त होइन
गन्तव्य केवल एकै थियो
कसैको मुहारमा मुस्कान ल्याउ
चाहना केवल यत्ती थियो
उसैको केही चाहना पूरा गरौ
संघर्षको पराकाष्ठा नाघेर
आफ्ना इच्छा चाहनालाइ मारेर
नजिकै लाग्दैथ्यो गन्तव्य अब त
तर के पायो भाविले मेरो भाग्य नै मेटेर ??
बिहान सबेरै फोन आउँछ
सात समुद्र पारी नै डर लाउछ
खबर सुन्छु सकियो मेरो खुसी
४ दिन अघि बोलेको याद आउँछ
1 मिनेट 25 सेकेन्ड को त्यो वार्ता
त्यो मेरो खुसिको अन्तिम आवाज
बिदा हुनु अघि ,मलाइ छोड्नु अघि
के तेति समय काफी थियो र????????
तर समय पर्याप्त थिएन
प्रयासहरु नगरेको होइन
तर भाग्यले साथै दिएन
पाएका प्रतिफलहरु सन्तोसजनक भएन
आसा मात्र पालेर बसेको पनि त होइन
गन्तव्य केवल एकै थियो
कसैको मुहारमा मुस्कान ल्याउ
चाहना केवल यत्ती थियो
उसैको केही चाहना पूरा गरौ
संघर्षको पराकाष्ठा नाघेर
आफ्ना इच्छा चाहनालाइ मारेर
नजिकै लाग्दैथ्यो गन्तव्य अब त
तर के पायो भाविले मेरो भाग्य नै मेटेर ??
बिहान सबेरै फोन आउँछ
सात समुद्र पारी नै डर लाउछ
खबर सुन्छु सकियो मेरो खुसी
४ दिन अघि बोलेको याद आउँछ
1 मिनेट 25 सेकेन्ड को त्यो वार्ता
त्यो मेरो खुसिको अन्तिम आवाज
बिदा हुनु अघि ,मलाइ छोड्नु अघि
के तेति समय काफी थियो र????????
Comments
Post a Comment