एउटा भाव छ मनमा उब्जेको
वयान गर्न त्यसलाइ धेरै हो खोजेको
अह भेटिन त्यो शब्द
जस्ले यस्को पुर्ण अर्थ देओस
साएद
प्रयास कम भयो कि खोजिको
होइन नि
शब्द नपाएकै हो रोजिको
एउटा छुट्टै आनन्द जस्तो
हावा पनि मन्द जस्तो
मौसम बदल्ने त्यो भावले
त्यसको सर्जक तिमी झन कस्तो
भुल्न थाले भुलिरहु लाग्ने
डुल्न थाले डुलिरहु लाग्ने
एककिसिमको प्यारो सुन्यता
समय नै रोकिदिए जस्तो
बाधा अड्चन छैन कल्पनामा
खुसी हुदा लाग्छ छु कि सपनामा
अचम्मको यो शितलता
जून नै आइ साथ बसेजस्तो
कोहिसामु यसरी नखुलेजस्तो
भावहरु यसरी नघुलेजस्तो
देखावटी केइ नरही
आफुले आफैलाइ भेटेको जस्तो
कसैले भन्यो मायाजाल पो हो कि
मैले आफ्नो स्वतन्त्रता सम्झिए
जाल भए त साएद म अल्झिन्थे
कल्पनाको सन्सार डुलेको सम्झिए
कोहि चै यै त प्रेम हो,ठोकुवा गर्ने
म फेरि हेर रनभुल्ल पर्ने
यदि साच्चै यहि भाव प्रेम भए
कोहि छैन अरु, मैले यति प्रेम गर्ने ।
वयान गर्न त्यसलाइ धेरै हो खोजेको
अह भेटिन त्यो शब्द
जस्ले यस्को पुर्ण अर्थ देओस
साएद
प्रयास कम भयो कि खोजिको
होइन नि
शब्द नपाएकै हो रोजिको
एउटा छुट्टै आनन्द जस्तो
हावा पनि मन्द जस्तो
मौसम बदल्ने त्यो भावले
त्यसको सर्जक तिमी झन कस्तो
भुल्न थाले भुलिरहु लाग्ने
डुल्न थाले डुलिरहु लाग्ने
एककिसिमको प्यारो सुन्यता
समय नै रोकिदिए जस्तो
बाधा अड्चन छैन कल्पनामा
खुसी हुदा लाग्छ छु कि सपनामा
अचम्मको यो शितलता
जून नै आइ साथ बसेजस्तो
कोहिसामु यसरी नखुलेजस्तो
भावहरु यसरी नघुलेजस्तो
देखावटी केइ नरही
आफुले आफैलाइ भेटेको जस्तो
कसैले भन्यो मायाजाल पो हो कि
मैले आफ्नो स्वतन्त्रता सम्झिए
जाल भए त साएद म अल्झिन्थे
कल्पनाको सन्सार डुलेको सम्झिए
कोहि चै यै त प्रेम हो,ठोकुवा गर्ने
म फेरि हेर रनभुल्ल पर्ने
यदि साच्चै यहि भाव प्रेम भए
कोहि छैन अरु, मैले यति प्रेम गर्ने ।
Comments
Post a Comment